पोखरा बैशाख २१/ पोखरामा २५६९ औँ बुद्ध जयन्ती मनाइने भएको छ । बुद्ध जयन्ती समारोह समिति कास्की पोखराको आयोजनामा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि बुद्ध जयन्ती मनाइने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानाकारी...
पोखरा बैशाख २१/ पोखरामा २५६९ औँ बुद्ध जयन्ती मनाइने भएको छ । बुद्ध जयन्ती समारोह समिति कास्की पोखराको आयोजनामा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि बुद्ध जयन्ती मनाइने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानाकारी दिइएको हो । कार्यक्रमहरु यहि बैशाख २२ गते बाट शुरु भएर २९ गते सम्म सञ्चालन हुने अध्यक्ष टेक बहादुर तामाङले जानकारी दिए ।