२ लाख नजिक सुनको मूल्य, एकैदिन ५ हजार ३ सय बढ्यो

२ लाख नजिक सुनको मूल्य, एकैदिन ५ हजार ३ सय बढ्यो
२०८२ बैशाख २३ गते मङ्गलबार १०:४८

पोखरा बैशाख २३/ स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...

पोखरा बैशाख २३/ स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।

प्रकाशित मिति २०८२ बैशाख २३ गते मङ्गलबार १०:४८
प्रतिक्रिया दिनुहोस्