पोखराको नदिपुरमा नगर बसले स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक घाइते

पोखराको नदिपुरमा नगर बसले स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक घाइते
२०८२ जेठ १ गते बुधबार ०१:३२

पोखरा बैशाख ३१ / पोखराको नदिपुरमा नगर बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते हुनुभएको छ । बुधबार दिउसोको समयमा बगरबाट नदिपुर तिर आइरहेको ग१ ख ४३६५ नम्बरको नगर माइक्रोबसले ठक्कर दिइएको हो । डियो स्कुटरमा सवार १ जनालाई नगर बसको...

पोखरा बैशाख ३१ / पोखराको नदिपुरमा नगर बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते हुनुभएको छ । बुधबार दिउसोको समयमा बगरबाट नदिपुर तिर आइरहेको ग१ ख ४३६५ नम्बरको नगर माइक्रोबसले ठक्कर दिइएको हो । डियो स्कुटरमा सवार १ जनालाई नगर बसको मुनिबाट तानिरहेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । घाइतेलाई उपचारको अस्पताल लगिएको र घटनाको बारेमा थप जानकारी आउन बाकिँ रहेको बताइएको छ ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०१:३२
प्रतिक्रिया दिनुहोस्