पोखरामा वढी भाडा असुल्ने १५ जना इन ड्राइभरहरु लाई कारवाही

पोखरामा वढी भाडा असुल्ने १५ जना इन ड्राइभरहरु लाई कारवाही
२०८२ जेठ २० गते सोमबार ०९:१६

पोखरा जेठ १९ / पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा १५ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय...

पोखरा जेठ १९ / पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा १५ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । पोखराको बिभिन्न ठाउँबाट पक्राउ परेका उनिहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरि छाडिएको कास्की प्रहले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०९:१६
प्रतिक्रिया दिनुहोस्