पोखराको लेखनाथमा माइक्रो बस दुर्घटना

पोखराको लेखनाथमा माइक्रो बस  दुर्घटना
२०८२ असार २१ गते शनिवार ०४:५७

पोखरा असार २१ / पोखराको लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटना शनिवार (आज) दिउसोको समयमा भएको हो । दुर्घटना पोखरा ३२ सात मुहानेमा भएको हो । ग १ ख ८३०९ नम्बरको माइक्रो बस दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।...

पोखरा असार २१ / पोखराको लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटना शनिवार (आज) दिउसोको समयमा भएको हो । दुर्घटना पोखरा ३२ सात मुहानेमा भएको हो । ग १ ख ८३०९ नम्बरको माइक्रो बस दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति २०८२ असार २१ गते शनिवार ०४:५७
प्रतिक्रिया दिनुहोस्