पोखराबाट सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ

पोखराबाट सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली  परिक्षार्थी पक्राउ
२०८२ असार २५ गते बुधबार ०७:५१

पोखरा असार २५/पोखराबाछ सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ । गएको असार २३ गते यातयात ब्यवस्था कार्यलय सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश पोखराबाट बर्ग बि अन्तरर्गत...

पोखरा असार २५/पोखराबाछ सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ । गएको असार २३ गते यातयात ब्यवस्था कार्यलय सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश पोखराबाट बर्ग बि अन्तरर्गत को प्रयोगात्मक परीक्षामा अरुको नामको परिक्षा अवस्थामा जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीटोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

पक्राउ पर्नेमा बाग्लुङको अमलाचौरका मोहम्मद रहिम रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका रहिमलाई कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०७:५१
प्रतिक्रिया दिनुहोस्