आज साउनको अन्तिम सोमबार: शिवालयमा भक्तजनको भीड

आज साउनको अन्तिम सोमबार:  शिवालयमा भक्तजनको भीड
२०८२ साउन २७ गते सोमबार ०९:४८

पोखरा साउन २६ सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिएको...

पोखरा साउन २६
सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिएको हो ।पोखरामा रहेका शिवालय मन्दिरहरुमा पनि भिड लागेको छ ।
फोटो गुगल

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०९:४८
प्रतिक्रिया दिनुहोस्