संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले

संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले
२०८२ भदौ २३ गते सोमबार १२:३३

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् । माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् । प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट...

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् ।

माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् ।

प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट संसद् भवनलाई घेरेका छन् भने केही भित्रै पसेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार १२:३३
प्रतिक्रिया दिनुहोस्