अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा जेनजीको सर्मथनमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा जेनजीको सर्मथनमा
२०८२ भदौ २४ गते मङ्गलबार ०३:५०

पोखरा भदौ २४/अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा जेनजीको सर्मथनमा रहेको जनाएको छ ।अनन सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको निमित्त कार्यलय प्रमुखले दिएको जानकारी अनुसार उनले भने हाम्रो तर्फबाट जुन जेनजीको अभियानमा...

पोखरा भदौ २४/अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा जेनजीको सर्मथनमा रहेको जनाएको छ ।अनन सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको निमित्त कार्यलय प्रमुखले दिएको जानकारी अनुसार उनले भने हाम्रो तर्फबाट जुन जेनजीको अभियानमा पूर्ण सर्मथन रहेको छ भ्रष्टचार नियन्त्रण गर्न दिन रात खटिरहेको अवस्थामा यो अभियानले सहज हुने हुदा पुर्ण सर्मथन सुवेदीले समय नेपाल सगँ भने ।

भ्रष्टचार नियन्त्रण गर्न जेनजी सगँ सहकार्य गरेर अगाडि बढने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको निमित्त कार्यलय प्रमुखको सुवेदीको भनाई छ ।

 

प्रकाशित मिति २०८२ भदौ २४ गते मङ्गलबार ०३:५०
प्रतिक्रिया दिनुहोस्