काठमाडौंमा आज बिहानै बस दुर्घटना हुंदा २० यात्री घाईते

काठमाडौंमा आज बिहानै बस दुर्घटना हुंदा २० यात्री घाईते
२०८२ असोज ५ गते आईतबार ११:५९

काठमाडौंमा आज बिहान बस दुर्घटना हुंदा २० जनाभन्दा बढी यात्री घाईते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटना हुंदा २० जना भन्दा बढी घाइते भएका हुन् । मोटरसाईकललाई...

काठमाडौंमा आज बिहान बस दुर्घटना हुंदा २० जनाभन्दा बढी यात्री घाईते भएका छन् ।

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटना हुंदा २० जना भन्दा बढी घाइते भएका हुन् ।

मोटरसाईकललाई जोगाउन खोज्बा बस सडकमा पल्टिएर दुर्घटनाग्रस्त भएको स्थीवीय बासिन्दाहरुल्े जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८२ असोज ५ गते आईतबार ११:५९
प्रतिक्रिया दिनुहोस्