इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता

इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता
२०८२ असोज १९ गते आईतबार ०९:२९

इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता...

इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् ।

दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८२ असोज १९ गते आईतबार ०९:२९
प्रतिक्रिया दिनुहोस्