सुन तोलामा ६ सय रुपैयाँले घट्याे

सुन तोलामा ६ सय रुपैयाँले घट्याे
२०७८ असार १६ गते बुधबार ०२:०४

काठमाणडाै – आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले घटेको...

काठमाणडाै – आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले घटेको छ । हिजो १३ सय तोकिएको चाँदीको भाउ आज १२ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार १६ गते बुधबार ०२:०४
प्रतिक्रिया दिनुहोस्