सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो
२०७८ असार २३ गते बुधबार ०१:१६

सुनको भाउ आज बढेको छ । आज सुनकाे भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ । १० रुपैयाँले...

सुनको भाउ आज बढेको छ । आज सुनकाे भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ । १० रुपैयाँले घटेर चाँदीको भाउ आज तोलामा १३ सय २० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०१:१६
प्रतिक्रिया दिनुहोस्