कास्कीमा जारी लकडाउन साउन ५ गते सम्म लम्बियो

कास्कीमा जारी लकडाउन साउन ५ गते सम्म लम्बियो
२०७८ असार २५ गते शुक्रबार ०६:०२

कास्कीमा साउन ५ गते सम्म लकडाउन लम्बिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जारी लकडाउन थप गरिएको जिल्ला प्रशासन कास्कीले बताएको छ । अनावश्यक काम बाहेक घरबाट ननिस्कन पंशासनले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । यस्तो छ थप गरिएको...

कास्कीमा साउन ५ गते सम्म लकडाउन लम्बिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जारी लकडाउन थप गरिएको जिल्ला प्रशासन कास्कीले बताएको छ । अनावश्यक काम बाहेक घरबाट ननिस्कन पंशासनले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ थप गरिएको लकडाउनमा पालना गर्नुपर्ने नियमहरु:

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०६:०२
प्रतिक्रिया दिनुहोस्