बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खार बजारमा कोरोना संक्रमणबाट एकैघरका आमा र छोराको मृत्यु भएको छ ।
दिर्घरोगी समेत रहेकी ५२ वर्षिय आमाको १५ दिनअघि उपचारका क्रममा पोखरा लगिएकी उनको असार २३ गते मृत्यु भएको थियो भने, ३५ वर्षया छोराको...
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खार बजारमा कोरोना संक्रमणबाट एकैघरका आमा र छोराको मृत्यु भएको छ ।
दिर्घरोगी समेत रहेकी ५२ वर्षिय आमाको १५ दिनअघि उपचारका क्रममा पोखरा लगिएकी उनको असार २३ गते मृत्यु भएको थियो भने, ३५ वर्षया छोराको शनिबार साँझ चरक मेमोरियल अस्पताल पोखरामा उपचारकाक्रममा मृत्युभएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका आमा छोरोको तीन दिनकोबीचमा मृत्युभएको छ ।