गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
२०७८ भदौ १३ गते आईतबार ०६:२२

गुल्मी- गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ सैरे बस्ने १८ वर्षका बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतवार दिउँसो जंगलमा गाई...

गुल्मी- गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ सैरे बस्ने १८ वर्षका बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतवार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैले ओडेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटना स्थल तर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोलि खटिएको छ ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०६:२२
प्रतिक्रिया दिनुहोस्