नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको अवसरमा बडिगाड गाउँपालिकाको अधिवेशनबाट सभापतिमा गुरुङ सर्वसम्मत चयन हुनुभएको हो । ५ जनाको उमेदवारी मनोनयन भएपनि अन्तमा गुरुङलाई सर्वसम्मति जुटाइएको कृष्ण केसीले बताउनुभयो ।
यस्तै...

यस्तै गाउँपालिकाको उपसभापतिमा तेज बहादुर पाईजा र प्रेम लाल अर्याल चयन हुनुभएको छ । सचिवमा कमल चालिसे र प्रेम बहादुर थापा तथा सह–सचिवमा राजु थापा, लक्ष्मी पाईजा चयन हुनुभएको छ ।