आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा...
आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।