निसीखोला १ मा कडा प्रतिस्पर्धाकाबीच ३७ मतले गठबन्धनका रामजाली विजयी

निसीखोला १ मा कडा प्रतिस्पर्धाकाबीच ३७ मतले गठबन्धनका रामजाली विजयी
२०७९ बैशाख ३१ गते शनिवार ०५:२२

निसीखोला गाउँपालिका वडा नं. १ मा गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका चन्द्रसिंह रामजाली मगर ४३ मतको झिनो मतान्तरले विजयी हुनुभएको छ । रामजालीले ६५५ मत ल्याउनुभएको थियो भने उहाँका निकट्तम प्रतिद्धन्दी थम बहादुर घर्तिले ६१८...

निसीखोला गाउँपालिका वडा नं. १ मा गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका चन्द्रसिंह रामजाली मगर ४३ मतको झिनो मतान्तरले विजयी हुनुभएको छ । रामजालीले ६५५ मत ल्याउनुभएको थियो भने उहाँका निकट्तम प्रतिद्धन्दी थम बहादुर घर्तिले ६१८ मत ल्याउनुभएको थियो ।
यस वडामा गठबन्धनका उमेदवार रामजाली र एमालेका घर्तिबीच कडा टक्कर देखिएको थियो ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०५:२२
प्रतिक्रिया दिनुहोस्