निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उकेद्वार सुर्यबहादुर घर्तिले एमालेका तर्फबाट अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिलाई करिव दोबबर मतले पछि पारेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा...
निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उकेद्वार सुर्यबहादुर घर्तिले एमालेका तर्फबाट अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिलाई करिव दोबबर मतले पछि पारेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उमेदवार रहेका सुर्यबहादुर घर्तिले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उमेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् ।