ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका हिमाल विक विजयी

ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका हिमाल विक विजयी
२०७९ जेठ १ गते आईतबार ०९:२२

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ विजयी भएका छन् ।गठबन्धनको तर्फबाट चुनाव लडेका हिमालले कूल २ हजार २८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार...

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ विजयी भएका छन् ।गठबन्धनको तर्फबाट चुनाव लडेका हिमालले कूल २ हजार २८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले कूल २ हजार ९० मत प्राप्त गरेका छन् ।  गाउँपालिकाका सम्पूर्ण वडामा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०९:२२
प्रतिक्रिया दिनुहोस्