ढोरपाटन ७ मा राष्ट्रिय जनमोर्चाका अदै विजयी

ढोरपाटन ७ मा राष्ट्रिय जनमोर्चाका अदै विजयी
२०७९ जेठ १ गते आईतबार ०७:१६

ढोरपाटन नगरपालिका वडा नं. ७ का पाँच दलीय गठबन्धनको प्यानल विजयी भएको छ । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष उमेदवार धनबहादुर अदै विवयी भएका छन् । उनले एमालेका प्रत्यासी उमेदवार बलबहादुर अदैलाई २१ मतको अन्तरले पराजित गराएका छन् ।...

ढोरपाटन नगरपालिका वडा नं. ७ का पाँच दलीय गठबन्धनको प्यानल विजयी भएको छ । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष उमेदवार धनबहादुर अदै विवयी भएका छन् । उनले एमालेका प्रत्यासी उमेदवार बलबहादुर अदैलाई २१ मतको अन्तरले पराजित गराएका छन् । जनमोर्चाका अदैले ४९७ मत ल्याउँदा एमालेका उमेदवार अर्का अदैले ४७६ मत ल्याएका थिए ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०७:१६
प्रतिक्रिया दिनुहोस्