ढोरपाटन नगरपालिका वडा नं. १ मा काँग्रेसका छन्त्याल विजयी

ढोरपाटन नगरपालिका वडा नं. १ मा काँग्रेसका छन्त्याल विजयी
२०७९ जेठ ३ गते मङ्गलबार ०७:०९

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसका बानबहादुर छन्त्याल वडा नं. १ को अध्यक्षमा प्यानल सहित विजयी भएका छन् । छन्त्यालले उनका निकटतम प्रतिस्पर्धि चित्रबहादुर भण्डारीलाई २८१ मतान्तरले पराजित गरेका थिए । छन्त्यालले...

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसका बानबहादुर छन्त्याल वडा नं. १ को अध्यक्षमा प्यानल सहित विजयी भएका छन् ।
छन्त्यालले उनका निकटतम प्रतिस्पर्धि चित्रबहादुर भण्डारीलाई २८१ मतान्तरले पराजित गरेका थिए ।
छन्त्यालले ६८२ मत ल्याउँदा भण्डारीले ४०१ मत ल्याएका छन् ।

प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार ०७:०९
प्रतिक्रिया दिनुहोस्