ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन भने उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयले दिएको जानाकारी अनुसार नगरप्रमुखमा नेपालीले...
ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन भने उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयले दिएको जानाकारी अनुसार नगरप्रमुखमा नेपालीले ५७३५ मत ल्याउँदा गठबन्धनका अर्यालले ५१३५ मत ल्याए । ६०० मतान्तरले अर्याल हारे ।
यस्तै उपप्रमुखमा काँग्रेसका कायतले ५६५० मत ल्याएर निर्वाचित भए भने पुनले ४८८४ मत ल्याइन । कायतले ७७६ मतान्रले हराए ।