म्याग्दी मोबाईल एण्ड ईलेक्ट्रोनिक्स संघलाई केन्दीय अध्क्षय र उपाध्यक्षको बधाई

म्याग्दी मोबाईल एण्ड ईलेक्ट्रोनिक्स संघलाई केन्दीय अध्क्षय र उपाध्यक्षको  बधाई
२०८१ मङ्सिर २५ गते मङ्गलबार ०१:४२

पोखरा मंसिर २४/ म्याग्दी मोबाईल एण्ड ईलेक्ट्रोनिक्स संघलाई उक्त सस्थाका केन्दीय अध्क्षय भरत भट्टराई र उपाध्यक्ष उदय केसी लाहुरे दाईको टोलिले बधाई तथा शुभकामना ब्यक्त गर्रनुभएको छ । केहि दिन अगाडि उक्त संस्थाक पदाधिकारीहरु...

पोखरा मंसिर २४/ म्याग्दी मोबाईल एण्ड ईलेक्ट्रोनिक्स संघलाई उक्त सस्थाका केन्दीय अध्क्षय भरत भट्टराई र उपाध्यक्ष उदय केसी लाहुरे दाईको टोलिले बधाई तथा शुभकामना ब्यक्त गर्रनुभएको छ ।

केहि दिन अगाडि उक्त संस्थाक पदाधिकारीहरु म्याग्दीको बेनीमा पुगेर नवनिर्वाचित कार्यसमितिको टिमलाई केन्दीय र गण्डकी प्रदेशको तर्फबाट बधाई दिनुभएको उपाध्क्षय उदय केसी लाहुरे दाईले जानकारी दिनुभयो ।

म्याग्दीमा अर्जुन आचर्यको नेतृत्वमा टिम बनेको छ । नवगठित टिमले उत्सहपुर्वक काम गर्नको केसीले आग्रह र्गनुभयो साथै केसीले म्याग्दीमा गठित टिमलाई परेका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति २०८१ मङ्सिर २५ गते मङ्गलबार ०१:४२
प्रतिक्रिया दिनुहोस्