रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
२०८१ मङ्सिर २७ गते बिहिबार १०:२४

पोखरा– रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा...

पोखरा– रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति २०८१ मङ्सिर २७ गते बिहिबार १०:२४
प्रतिक्रिया दिनुहोस्