पूर्वराजा ज्ञानेन्द्र आउने भोली पोखरा आउने : करिब दुई सातासम्म पोखरा रहने

पूर्वराजा ज्ञानेन्द्र आउने भोली पोखरा आउने : करिब दुई सातासम्म पोखरा रहने
२०८१ माघ २६ गते शनिवार १०:१५

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न आज बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ । https://youtu.be/MMipzZLuzZw राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। सो अवसरमा भव्य स्वागत कार्यक्रम...

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न आज बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ ।

राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। सो अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्न पश्चिमाञ्चलबासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गरेको बैठकमा सहभागीहरुले बताएका छन्। स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको आयोजक पक्षले जानकारी दिएको छ।

करिब दुई सातासम्म पोखरा रहने उनको स्वागतका लागि आयोजक पक्षले तयारी थालेको जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिवार १०:१५
प्रतिक्रिया दिनुहोस्