गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत...
गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताउनुभयो । भोली गण्डकी प्रदेशभरका सरकारी कार्यलय,सार्वजनिक निकाय,संघ संस्था एवंम शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिईने सुचनामा उल्लेख गरिएको छ ।