फागुन ४ गते भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

फागुन ४ गते भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा
२०७८ फाल्गुण ३ गते मङ्गलबार ०६:४८

गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत...

गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताउनुभयो । भोली गण्डकी प्रदेशभरका सरकारी कार्यलय,सार्वजनिक निकाय,संघ संस्था एवंम शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिईने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७८ फाल्गुण ३ गते मङ्गलबार ०६:४८
प्रतिक्रिया दिनुहोस्