प्रचण्डलाई भेटे दीपक मनाङेले

प्रचण्डलाई भेटे दीपक मनाङेले
२०७८ असार ६ गते आईतबार ०२:०४

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्। आइतबार साँझ प्रचण्ड निवासमा उनीहरूबीच भेट भएको हो।  सामाजिक सञ्जाल फेसबुकमा भेटको तस्बिर सार्वजनिक...

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन्।

आइतबार साँझ प्रचण्ड निवासमा उनीहरूबीच भेट भएको हो।  सामाजिक सञ्जाल फेसबुकमा भेटको तस्बिर सार्वजनिक गर्दै मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको  बताएका छन्।

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा उनको मुख्य भूमिका रहेको थियो। विपक्षी गठबन्धनलाई साथ दिएपछि नेपाली कांग्रेस कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। पोखरेल मुख्यमन्त्रीका नियुक्त भएपछि मनाङेलाई मन्त्री पद उपहार दिएका थिए।

प्रकाशित मिति २०७८ असार ६ गते आईतबार ०२:०४
प्रतिक्रिया दिनुहोस्