बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ मा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्यानलमा विजयी हासिल गरेको छ ।
एमालेबाट वडा अध्यक्षका उमेदवार बनेका ढालप्रसाद शेरचनले गठबनधनका उमेदवारलाई डिलबहादुर रानालाई ८० मतान्तरले हराएका...
बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ मा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्यानलमा विजयी हासिल गरेको छ ।
एमालेबाट वडा अध्यक्षका उमेदवार बनेका ढालप्रसाद शेरचनले गठबनधनका उमेदवारलाई डिलबहादुर रानालाई ८० मतान्तरले हराएका छन् ।
शेरचनले ६८० मत ल्याउँदा रानाले ६०० मत ल्याएका थिए ।